शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि

शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. ‚ सिन्धुपाल्चाक तपाईहरुको असिम विश्वास, सहयोग र सुझावले सफलता यहाँसम्रम आइपुगेकाे छ । यहाहरुको यस विश्वास र आस्थालाई अविचलित हुन नदिई अविछिन्न रुपमा संस्थालाई अगाडि बढाई रहने हामी प्रण गर्दछौं । संस्थाले आफ्ना सदस्यहरुको वित्तिय सेवाको विश्वासनियता मात्र नभएर उद्यमशिलता र रोजगारको लागि आवश्यक तालीम, सीप दिनका साथ सामाजिक सुरक्षाका सेवाहरुलाई पनि प्रभावकारी र विश्वासनियता बनाउन चाहान्छौं । ताकी सदस्यहरुलाई संस्थामा शेयर सदस्य भएको गर्वको अनुभुति हेस भन्ने पनि चाहान्छौं ।

यसैले संस्थाले हरेक सेवाहरु स्वच्छ र पारदर्शी राख्ने विषयमा समयनुकुल आधुनिक सुचना प्रविधिहरुको अधिकतम उपयोग गरि सेवालाई अझ विश्वासनियता र भरपर्दो निरन्तर संचालन गर्ने, सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरण गरि सम्बृद्ध सदस्याको सक्षम र सबल संस्था अविछिन्न संचालन गर्न र शिक्षक कर्मचारीहरुकाे हितमा आधारित समृद्ध संस्था बनाउनु हाम्रो मुख्य उद्देश्य रहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top