यस संस्थाको विनियम २०६८ को परिच्छेद ६ को दफा २९ (उपदफा १)को अधिकार प्रयोग गरि मिति २०८२ असोज १२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार संस्थाको एघारौँ वार्षिक साधारण सभा २०८२ कार्त्तिक २२ गते सुकुटेमा हुने भएकाले उक्त सभामा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
